युनियनको भवन निर्माणका लागि सहयोग घोषणा

चितवन । नेपालमा क्रियाशील पत्रकारिता गरी हाल अमेरिकामा व्यवसाय गर्दै आउनुभएका दुई अग्रज पत्रकारले नेपाल प्रेस युनियन चितवनको निर्माणाधीन भवनका लागि जनही रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । भरतपुर महानगरपालिका–११ मा निर्माणाधीन भवनको मंगलबार निरीक्षणपछि युनियन चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका बेदप्रसाद खरेल र वातावरण पत्रकार समाजका संस्थापक अध्यक्ष सानुबाबु सिलवालले प्रारम्भिक चरणमा … Continue reading युनियनको भवन निर्माणका लागि सहयोग घोषणा